शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता

शनिबार, ०६ असार २०८३, ०१ : ०१
शनिबार, ०६ असार २०८३

सारांश

  • विश्वकप फुटबलको समूह 'डी' अन्तर्गत अमेरिकाले अस्ट्रेलियाविरुद्ध १-० को सुरुवाती अग्रता लिएको छ ।
  • खेलको ११ औँ मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता बनाउने अवसर पाएको हो ।
  • यो खेल जित्ने टोली राउन्ड अफ ३२ मा पुग्ने सम्भावना प्रबल रहनेछ ।

काठमडौँ । विश्वकप फुटबलको समूह ‘डी’ अन्तर्गत जारी खेलमा अमेरिकाले अस्ट्रेलियाविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ । सिएटल स्टेडियममा भइरहेको खेलको ११ औँ मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आफ्नै पोस्टमा गोल आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता बनाउने अवसर पाएको हो ।

यो खेल जित्ने टोली राउन्ड अफ ३२ मा पुग्ने सम्भावना प्रबल रहनेछ । यसअघि अमेरिका र अस्ट्रेलिया दुवैले आफ्ना पहिलो खेल जितेर समान ३–३ अंक जोडेका थिए । अहिले खेल जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप