बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहणको ७० वर्ष, बेलायतस्थित दूतावासमा आरोही सम्मानित

लन्डन । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा लन्डनस्थित नेपाली दूतावासले सोमबार साँझ एक विशेष सम्मान कार्यक्रमको आयोजना गरेको छ । १९५३ मे २९...