आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आमा भेन्टिलेटरमा हुँदा मैले माफ मागेँ

बाथरुम जाँदा अकस्मात आमालाई श्वासप्रश्वासमा बाधा भएछ, बाबु भनेर कराउनुभयो । म पुग्नुभन्दा पहिला मेरी श्रीमती पुगिन्, तुरुन्तै उहाँलाई अस्पताल लग्यौँ । आईसीयू र भेन्टिलेटरमा राखियो । बाँच्ने आशा नदेखेपछि...