आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कानको झुम्का बेचेर विदेश पठाएको श्रीमान्‌ले नै दाइजोको निहुँमा आगो लगाइदिएपछि...

जनकपुरधाम । धनुषामा दाइजोको कारण श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दाइजो बापत तीन तोला सुन नदिएपछि श्रीमतीलाई...