काठमाडौँ । यौनकर्ममा लागेका लाखौं नेपाली महिलाहरूको मानवअधिकार र न्यायबारे सरोकार राख्न आस्था–फेथले भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको...