काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० स्थित थापागाउँमा श्रीटेल होलिडेज नामको ट्राभल एजेन्सीको कार्यालय स्थापना गरेर ठगेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना भारतीय र एक...