काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्ज स्थापनाको आवश्यकता र औचित्यबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। केही दिनअघि बोर्ड सञ्चालक समितिले गरेको निर्णय बमोजिम...