शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाँच वर्ष अघि खुला दिसामुक्त घोषणा भएको पालिकामा बल्ल शौचालय निर्माण

बारा । पाँच वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भएको बाराको महागढीमाई नगरपालिकाको मुसहर बस्तीमा बल्ल शौचालय निर्माण भएको छ । सरकारले हचुवाको भरमा खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि विपन्न...