बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओमन पुगेकी महिलाको रोदन–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

काठमाडौं । झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु(याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे ।...