शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चार दलबिच जुटेन सहमति, संसदीय समिति गठन नगर्ने सत्तापक्षको अडान

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने/नगर्ने भन्नेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले सोमबार गरेको चार दलका शीर्ष नेताको छलफलमा...