बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पत्रकारमाथि दुर्व्यवहार गर्ने उपमेयरको छोराविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट । फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि गरिएको दुर्व्यवहार प्रकरणमा उपमेयर (कावा मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। इलाका प्रहरी...