टेक्सस । अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा आइतबार बिहान एक बियर गार्डनबाहिर भएको गोलीकाण्डमा दुई सर्वसाधारणको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी मारिएसँगै...