शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चेबाजा संरक्षणमा जुटे रामपुरका युवा

गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आबद्ध युवा सक्रियरुपमा लागेका हुन् ।  ...