इलाम । इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ । इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा...