बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी)  सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ ।  सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का...