शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको...