दोधारा चाँदनी सुख्खा बन्दरगाहको निर्माण तीन वर्षमा सक्ने लक्ष्य
शुक्रबार, ०५ जेठ २०८०, १७ : ४२
काठमाडौँ । सरकारले आगामी तीन वर्षभित्र दोधारा चाँदीमा सुख्खा बन्दरगाहको निर्माण प्रक्रिया सक्ने लक्ष्य लिएको छ ।
वैदेशिक व्यापारलाई सहज बनाउँदै व्यापार घाटा अन्त्य गर्ने लक्ष्यसहित व्यापार पूर्वाधार निर्माण प्रक्रियालाई तीव्रता दिएको हो ।
यस्तै, व्यापार घाटा न्यूनीकरण गर्नका लागि व्यापार घाटा न्यूनीकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने समेत सरकारको योजना रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण