शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सापु रोग : समयमै उपचार नभए दृष्टि गुम्न सक्छ

काठमाडौँ । धादिङका एक नौ वर्षीय बालकको दाहिने तर्फको आँखा अचानक रातो भई हेर्न गाह्रो हुने भयो । लगातार दुई दिनसम्म राम्ररी हेर्न सहज नभएपछि उनलाई त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल जाँच...