बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘अध्यादेशले रियल स्टेट व्यवसायीलाई के–के नै भयो भन्ने छ, वास्तविकता त्यस्तो होइन’

संस्थागत घरजग्गा (रियल स्टेट) व्यवसायीको सन्दर्भमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१मा केही विषय आएका छन् । हामीले ती विषयलाई सकारात्मक रूपमै लिएका छौँ । आपत्ति मान्नुपर्ने...