रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोका ६२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको टोलीले...