६२ वर्षीया महिलामाथि जबरजस्ती करणी
बिहीबार, २९ साउन २०८२, २० : ००
सारांश
- रोल्पाको थवाङ गाउँपालिकामा एक ५२ वर्षीय पुरुष ६२ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
- पीडित महिलाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
- प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ।
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोका ६२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।
पीडित महिलाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण