बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।  पूर्वाधार...