मेलबर्न । अस्ट्रेलियाको बोन्डी बिचमा भएको सामूहिक गोली काण्डका आरोपी नवीद अक्रम अदालतमा उपस्थित भएका छन् । अक्रम सोमबार पहिलो पटक अदालतमा उपस्थित भएका हुन् । अक्रम र उनका बुबाले मिलेर...