शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

खोटाङ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको...