शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मेयोनेज नपाएको रिसमा क्याफेमा आगजनी

सेभिया । स्पेनको लस पालासियोस वाई विलाफ्रान्कामा मेयोनेज नपाएको रिसमा एक व्यक्तिले क्याफेमा आगजनी गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार गत बुधबार करिब ५० वर्ष उमेरका ती व्यक्ति आफ्नो छोरासहित क्याफेमा आएका...