सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

४० करोडमा  किनिएको टोमोथेरापी साढे ४ वर्षदेखि चौरमै

काठमाडौँ । वीर अस्पतालमा सञ्चालन नहुँदै साढे चार वर्षदेखि बिग्रिएर सशस्त्र प्रहरी अस्पतालको चौरमा थन्काइएको टोमोथेरापी मेसिन सटही हुने भएको छ ।  सञ्चालन नहुँदै बिग्रिएपछि निर्माण कम्पनीले अर्को टोमोथेरापी...