बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गैरआवासीय राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले पेरुका लागि गैरआआवासीय नेपाली राजदूतको रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बिहीबार पेरुको राजधानी लिमामा आयोजित एक विशेष समारोहमा उनले...