शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारको सिफारिस मान्ने राष्ट्रपति ठीक कि नमान्ने राष्ट्रपति ठीक ?

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा राष्ट्रपति संस्थाले ‘बाबु, छोरा र गधाको कथा’ को नियति भोगेको भान हुन्छ । उक्त कथामा गाउँलेले बाबुचाहिँ गधामाथि चढेर छोरो हिँड्दा पनि प्रश्न उठाउँछन्, छोराचाहिँ...