शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटन विकासमा पाटा सम्मेलन बन्ला त सार्थक ?

पोखरा । कोरोना भाइरसले थलिएको नेपालको पर्यटन क्षेत्र अझै तङ्ग्रिन सकेको छैन । पर्यटकको संख्या ह्वात्तै घट्दा अर्थतन्त्र पनि खुम्चिएको छ । व्यवसायले गति नलिँदा पर्यटनकर्मीहरु चिन्तितमात्र होइनन्, पलायन...