मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सत्तामा नारायणकाजी र शक्तिको दबदबा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण बदलिएपछि दोस्रो पटक मौजुदा मन्त्रिपरिषद् विस्तार गरेका छन् । फागुन २१ गते कांग्रेससँग सहकार्य भंग गरी एमालेसँग मिलेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए...