खोटाङ। खोटाङका दुई ठाउँमा बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने सावाखोलामा बेलिब्रिज जडान...