बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आन्ध्र प्रदेशको वेंकेटेश्वर मन्दिरमा भागदौड, १० जनाको मृत्यु

श्रीकाकुलम । आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित काशीबुग्गा वेंकटेश्वर मन्दिरमा शनिबार एकादशीका दिन भागदौड मच्चिँदा १० जनाको मृत्यु भएको छ । मृतकहरूमध्ये ८ महिला र २ बालबालिका रहेका छन् । यस घटनामा...