सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडल ‘सिजन ३’ विजेताको वर्ल्ड टुर हुने

काठमाडौं । नेपाल आइडलको सिजन ३ को तयारी यतिबेला धुमधामका साथ भइरहेको छ । हाल देशको विभिन्न शहरमा अडिसन भइरहेको प्रतियोगिताको ‘टप ३’ विजेताको वर्ल्ड टुर कार्यक्रम हुने भएको छ...