शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उच्च रक्तश्रावबाट थलिएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट । हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज विहान...