आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटको निलम्बन फुकुवा हुने

काठमाडौं –तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन गर्दै आएको नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवा छिट्टै हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार...