बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘शिक्षकले बहुविवाह गर्न नहुने प्रावधान हटाउनुपर्छ’

काठमाडौँ । लोसपा नेपालका सांसद रामप्रकाश चौधरीले शिक्षा विधेयकमा उल्लेखित ‘शिक्षकले बहुविवाह गर्न नहुने’ भन्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् ।  विधेयकको परिच्छेद ८ मा रहेको ‘सार्वजनिक विद्यालयका शिक्षकको आचरण’मा बहुविवाह...