बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्ससँग चौथो पटक विवाह गर्दै गायिका जेनिफर लोपेज

अमेरिकी गायिका जेनिफर लोपेज चौथो पटक विवाह गर्ने तयारीमा छिन् । जेनिफरका अनुसार दुई वर्षसम्मको डेटिङपश्चात् पूर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्सले मार्च २०१९ मा विवाहका लागि प्रस्ताव गरेका थिए...