मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा ‘गोल्डेन डोम’ बनाउन १२ खर्ब डलर लाग्ने

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा कार्यक्रमको लागत २० वर्षमा करिब १२ खर्ब अमेरिकी डलर पुग्न सक्ने नयाँ अनुमान सार्वजनिक भएको छ । समाचार...