काठमाडौँ । जलनमा परेका विपन्न नागरिकका लागि सरकारले दुई वटा अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।काठमाडौँ उपत्यकाका वीर अस्पताल र कीर्तिपुर अस्पतालमा जलनमा परेका विपन्न नागरिकहरूको निःशुल्क उपचार...