जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
बुधबार, ०४ असार २०८२, १८ : १०
काठमाडौँ । जलनमा परेका विपन्न नागरिकका लागि सरकारले दुई वटा अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।काठमाडौँ उपत्यकाका वीर अस्पताल र कीर्तिपुर अस्पतालमा जलनमा परेका विपन्न नागरिकहरूको निःशुल्क उपचार गरिने व्यवस्था मिलाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जलनबाट घाइते भएका व्यक्तिलाई तत्काल र जीवन रक्षाका लागि गरिने सम्पूर्ण उपचार सेवा निःशुल्क गरिनेछ ।
जलन उपचारका लागि सम्बन्धित स्थानीय तह वा अस्पतालको सामाजिक सेवा ईकाइले आर्थिक रूपमा विपन्न भनी खुलाएको सिफारिस पत्र अनिवार्य हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण