बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ईद अल–अधाको मुखमा गाजाबासीको नियतिः पशु छैनन्, तर आशा अझै बाँकी छ

गाजा सिटी । इजरायलको गाजामाथिको विनाशकारी युद्धका अधिकांश दिन बिताएको आफ्नो पालभित्र ६८ वर्षीया इतिदाल हम्दान लगातार तेस्रो पटक घरबाहिर ईद अल–अधा मनाउने तयारी गरिरहेकी छन् । हम्दानले यस वर्ष फरक...