नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन् । सोमबार नेपालगन्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रथम वार्षिक उत्सव कार्यक्रममा उनले मध्य...