आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तु, दाङ र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पर्सहियास्थित सडकमा भैसहियाबाट पर्सैहियातर्फ जाँदै गरेको युपि ५५ एएम ८९७९ नम्बरको मोटरसाइकल...