काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने भारत भ्रमणमा जाने सुनिश्चित भएको छ । प्रधानमन्त्री ओलीले आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुईदिने भारत भ्रमण गर्ने भएका हुन् ।...