मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले हालै भइरहेका भ्रष्टाचारविरोधी आन्दोलनका मागहरू सकारात्मक भए पनि त्यसको आडमा भइरहेका अराजक र हिंस्रक गतिविधि अस्वीकार्य भएको बताएको छ। राज्यका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र...