काठमाडौँ । नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरेको छ । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा आगामी जेठ ११ गतेका लागि तय...