बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप

सुर्खेत ।  कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले...