सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा एमालेलाई नागरिक उन्मुक्तिको साथ, राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

धनगढी । कुनै पनि सरकारलाई समर्थन नगर्ने अडानमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्ततः हालको सत्ता साझेदार गठबन्धनलाई समर्थन गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाका प्रमुख सचेतक...