मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक...