बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

यूएईले बार्बीलाई रिलिज गर्न अनुमति दियो,ट्रान्सजेन्डर चरित्रका कारण प्रतिबन्धको थियो डर

यूएई । बार्बी अर्को साताबाट युएईका सिनेमाघरमा प्रर्दशन हुने भएको छ । त्यहाँ सरकारले यो फिल्मलाई रिलिज गर्न स्वीकृति दिएको छ । यसअघि अन्तर्राष्ट्रिय स्तरमा सफल भनिएको यो कमेडी चलचित्रलाई...